थप १३ जनामा कोरोना संक्रमण, नेपालमा अब १३४ जना संक्रमित

५ बर्ष अगाडि

काठमाडौं – नेपालमा थप १३ जना कोरोना संत्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयको साझँ ७ः२० सम्मको तथ्यांकले यस्तो देखाएको हो । 
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।
बाँकी विज्ञप्तीबाट 

५ बर्ष अगाडि

प्रतिक्रिया