सप्तरीको डाक्नेश्वरी नगरपालिकाका १८ वर्षीय पुरुषमा सोमवार अपरान्हमा कोरोना सङ्क्रण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहान कपिलवस्तुका थप १० जनामा कोभिड १९ भेटिएको जनाएको छ।
यो संगै नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १२१ पुगेको छ।
प्रतिक्रिया