आज सोमवार नेपाल इन्भेष्टमेन्ट बैंक ७५ शाखा खुल्ला रहने

५ बर्ष अगाडि

लडाउनलाई दृष्टिगत गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले आज सोमवार  ७५ शाखा खुल्ला गर्ने भएको छ ।

बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई तोकिएको समयसम्म खुल्ला रहने जानकारी दिएको हो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र १६ शाखा खुल्ला हुने बताइएको छ । 
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

 

५ बर्ष अगाडि

प्रतिक्रिया