आजको विदेशी मुद्राको विनिमयदर

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको बिक्री मुल्य १२१. १७ रुपैयाँ रहेको छ । यस्तै, खरिद मुल्य भने १२०.५७  रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ । 
यसैगरि अन्य मुलुकका मुद्राको विनिमयदर यसप्रकार छः


 

५ बर्ष अगाडि

प्रतिक्रिया