पत्रकार राजु बस्नेत सामान्य तारेकमा रिहा

७ बर्ष अगाडि

काठमाडौं । समाचारको बिषयमा पक्राउ परेका खोजतलास साप्ताहिकमा सम्पादक राजु बस्नेतलाई जिल्ला अदालत काठमाडौ‌ंको आदेश पछि रिहा भएका छन्।

अदातलकै आदेशबाट पक्राउ गरेको थुनछेक बहस पछि पत्रकार बस्नेत रिहाभएका हुन् । बस्नेतको पक्षमा बहस गरेका अधिवक्ता बाबुराम अर्यालले  साधारण तारिखमा रिहा गरेको बताए।

नेकपाका सांसद पम्फा भुषाल, राजकाजी महर्जनको हरिसिद्धी इट्टा टायल कारखानाको जग्गाको बिषयमा अनाधिकृत चासोको बारेमा खोजतलास साप्ताहिकले निरन्तर समाचार प्रकासन गर्दै आएको  थियो।

७ बर्ष अगाडि

प्रतिक्रिया