काठमाडौं– नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको बिक्री मुल्य १२१. १७ रुपैयाँ रहेको छ । यस्तै, खरिद मुल्य भने १२०.५७ रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
यसैगरि अन्य मुलुकका मुद्राको विनिमयदर यसप्रकार छः
प्रतिक्रिया