नेपालमा कोरोना सङक्रमितको संख्या १०२ पुग्यो

६ बर्ष अगाडि

नेपालमा कोरोना सङक्रमितको संख्या १०२ पुगेको छ ।

नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । १६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यता, कोशी अस्पतालबाट आज ८ जना डिस्चार्ज भएका छन् । जसमध्ये ५ जना १७ औँ दिनमा र ३ जना १६ औँ दिनमा डिस्चार्ज भएका हुन् । योसँगै निको हुनेको संख्या ३० जना पुगेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया