भाेलिदेखि सबै बैंक खुल्ने

६ बर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाले शुक्रबारदेखि सबै शाखा संचालन गर्ने भएका छन् ।
तर बैंकहरुले कार्यालयमा एकतिहाई कर्मचारीले मात्र काम गर्नेछन् ।
सरकारले गरेको निर्णयअनुसार कोरोना संक्रमण बढेमा स्थानीय सरकारले शाखा खोल्ने अनुमति बन्द गर्नसक्ने छ । 
अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न शाखा आलोपालो संचालन गर्दै आएका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया