(नेकपा) को स्थायी समिति बैठकमा आगामी रणनीतिबारे छलफल

५ बर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २० जना स्थायी समिति सदस्यहरुले आगामी रणनीतिबारे छलफल गरेका छन् ।

बैठक अनिश्चित भएपछि नेकपाको मुख्यालय धुम्बाराहीमा बिहीबार भेला भएका उनीहरुले विधान विपरित बैठक नबोलाएर नेतृत्वले गम्भीर गल्ती गरेको निष्कर्ष निकालेका छन् ।

त्यस्तै उनीहरुबीच नेतृत्वले बैठक नबोलाए आफै बोलाउने विषयमा समेत छलफल भएको सहभागी एक सदस्यले बताए । 

नेकपाका ती स्थायी समिति सदस्यले केही पहिले अध्यक्षद्वयलाई बैठकको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया