आज सार्वजनिक विदा, तर प्रभु बैंकको हेड अफिस खुल्ला

६ बर्ष अगाडि

काठमाडौं –  सरकारले आज बुद्ध जयन्तीको अवसरमा सार्वजनिक विदा दिएको छ । यद्यपि, बैंकिङ सेवा प्रदान गर्न प्रभु बैंकले आज काठमाडौंको अनामनगर स्थित मुख्य कार्यालय खुल्ला गर्ने भएको छ । 
आज ११ बजेदेखि १ बजेसम्म उक्त कार्यलय खुल्ला हुने बैंकको भनाइ छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया