आजको विनिमयदर, डलरको मुल्य कति

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंककाअनुसार आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२१.५२ रुपैयाँ रहेको छ । यस्तै खरिद मुल्य १२०.९२ रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ । 
यस्तै, अन्य मुलुकका मुद्राको विनिमयदर यसप्रकार छः

६ बर्ष अगाडि

प्रतिक्रिया