नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण , संक्रमितको संख्या ९९ पुग्यो

६ बर्ष अगाडि

पर्सामा थप १७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत बुधबार त्यसबारे जानकारी गराएको हो। नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।

कोरोना भाइरस संक्रमित २ महिनादेखि ६६ वर्षसम्म उमेर समूहका छन्।  संक्रमितमध्ये ७ जना महिला र १० जना पुरुष रहेका छन् 

२२ जना निको भएर घर फर्किएकामा ३ जनामा पुन संक्रमण देखिएर अस्पताल भर्ना भएका छन्। 

६ बर्ष अगाडि

प्रतिक्रिया