नेकपाको सचिवालय बैठक केहीबेरअघि बालुवाटारमा सुरु

५ बर्ष अगाडि

 काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले केहीबेरअघि बैठक सुरु भएको जानकारी दिएका छन ।् 

भोलि निर्धारित स्थायी कमिठिको बैठकको पूर्वसन्ध्यामा बसेको सचिवालय बैठकले दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले तयार पार्ने राजनीतिक प्रतिवेदनलाई अन्तिम टुंगो लगाउने र अन्य एजेण्डाहरु तय गर्ने बुझिएको छ ।

सचिवालय बैठकअघि पार्टीका दुई अध्यक्ष ओली र दाहालबीच बुधबार बिहान पनि छलफल भएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया