लकडाउन जेठ ५ गते सम्म लम्व्याउने निर्णय

६ बर्ष अगाडि

काठमाडौं – नेपाल सरकराले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । यस अघि सरकारले घोषणा गरेको लकडाउनको म्याद भोलि अर्थात बैशाख २५ गते सकिदैं छ । 
कोरोना भाइरसको जोखिम अझै कायम भएपछि सरकारले लकडाउन बढाउने निर्णय गरेको हो । सरकारले कोरोना भाइरस नियन्त्रण गर्न गत चैत ११ गतेदखि लकडाउन लगाएको छ । 
लकडाउनले अर्थतन्त्रमा पारेको असरलाई दृष्टिगत गर्दै यसलाई खुकुलो बनाउन दवाव दिएपनि अन्तत सरकारले यस्तो निर्णय गरेको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया