लक्ष्मी बैंकको आज ५१ शाखा खुल्ला

६ बर्ष अगाडि

काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै लक्ष्मी बैंकले बुधबार ५१ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई तोकिएको बिभिन्न समयमा खुल्ला गर्ने जानकारी दिएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

६ बर्ष अगाडि

प्रतिक्रिया