प्रभु बैंकको आज ७७ शाखा खुल्ला हुने

६ बर्ष अगाडि

काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै प्रभु बैंकले बुधबार ७७ शाखा खुल्ला गर्ने भएको छ । 

बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गरिने जानकारी दिएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

६ बर्ष अगाडि

प्रतिक्रिया