काठमाडौ – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२१.३१ रुपैयाँ तोकेको छ । यस्तै, खरिद मुल्य भने १२०.७१ रुपैयाँ कायम गरिएको राष्ट्र बैंकको भनाइ छ ।
यस्तै, अन्य मुलुकको बिनिमयदर यस प्रकार छः
प्रतिक्रिया