इन्भेष्टमेन्ट बैंकको आज ६२ शाखा खुल्ला, काठमाडौंमा यी शाखा खुल्दै

६ बर्ष अगाडि

काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले मंगलबार ६२ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई तोकिएको समयसम्म खुल्ला रहने जानकारी दिएको हो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र १२ शाखा खुल्ला हुने बताइएको छ । 
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

६ बर्ष अगाडि

प्रतिक्रिया