प्रभु बैंकको आज ६८ शाखा खुल्दै, कुन कुन शाखा खुल्छन् ?

६ बर्ष अगाडि

काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै प्रभु बैंकले आज मंगलबार ६८ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई  ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । 

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

६ बर्ष अगाडि

प्रतिक्रिया