काठमाडौं – लकडाउनमा पनि एनएमबी बैंकले प्रदेश १ को करिब सबै शाखा खुल्ला गरेको छ । बैंकले जारी गरेको सुचना अनुसार आज प्रदेश १ को गाइघाट बाहेक सबै शाखा १० बजेदेखि ३ बजेसम्म खुल्ला रहेन छ । यस्तै, अन्य प्रदेशका बिभिन्न शाखा पनि तोकिएको समयमा खुल्ला गरिने बैंकको भनाइ छ ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

प्रतिक्रिया