यस्तो आयो आजको विनिमयदर

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रप बैंकले आज अमेरिकी डलरको बिक्री मुल्य १२१.४४ रुपैयाँ तोकेको छ । यस्तै, खरिद मुल्य भने १२०.८४ रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंककाअनुसार आज डलरको मुल्य केही मात्रामा बढेको छ । 
यस्तै, अन्य मुलुकका मुद्राको विनिमयदर यसप्रकार छः

६ बर्ष अगाडि

प्रतिक्रिया