बाँकेमा मात्रै कोरोनाभाइरस संक्रमितको संख्या २३ पुग्यो

६ बर्ष अगाडि

बाँकेमा मात्रै कोरोनाभाइरस संक्रमितको संख्या २३  पुगेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेकोस्वास्थ्य  मन्त्रालयले जनाएको छ । 
 आज  नेपालजन्जमा थप ७ जनामा कोरोना पुष्टि भएसँगै सो संख्या पुगेको हो । 
हाल नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्थानीयप्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया