आज लक्ष्मी बैंकका ४८ शाखा खुल्ला रहने

६ बर्ष अगाडि

काठमाडौ । लडाउनलाई दृष्टिगत गर्दै लक्ष्मी  बैंकले आज मंगलबार ४८  शाखा खुल्ला गर्ने भएको छ । 

बैंकले प्रदेश १ मा १० , प्रदेश २ मा ६ , बाग्मती प्रदेशमा ९(उपत्यका बाहिर), ७ ( उपत्यका भित्र ) गरि १६ शाखा खुल्ला गरिने जानकारी दिएको छ । गण्डकी प्रदेशमा ५ , प्रदेश ५ मा ५ , कर्णाली प्रदेशमा ४ र सुदुरपश्चिम प्रदेशमा २ शाखा खुल्ला रहनेछन् ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु : 

 

No photo description available.

६ बर्ष अगाडि

प्रतिक्रिया