आज नाबिल बैंकका ५० शाखा खुल्ला रहने

६ बर्ष अगाडि

काठमाडौ । लडाउनलाई दृष्टिगत गर्दै नबिल बैंकले आज मंगलबार ५०  शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई  ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । 

बैंकले प्रदेश १ मा ९ , प्रदेश २ मा ७ , बाग्मती प्रदेशमा ११ र गण्डकी प्रदेशमा ९ शाखा खुल्ला गर्ने जानकारी दिएको छ भने प्रदेश ५ मा २ , कर्णाली प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशमा ७ शाखा कार्यालय खुल्ला हुनेछन् ।  

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु :

 

No photo description available.

६ बर्ष अगाडि

प्रतिक्रिया