मेघा बैंकका ६० शाखा खुल्ला रहने

६ बर्ष अगाडि

काठमाडौ । लडाउनलाई दृष्टिगत गर्दै मेघा बैंकले आज मंगलबार  ६० शाखा खुल्ला गर्ने भएको छ ।

बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई  ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । 

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु : 

 

No photo description available.

६ बर्ष अगाडि

प्रतिक्रिया