लकडाउनलाई मध्यनजर गर्दै सिदार्थ बैंकले आज सोमवार ५० शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जानकारी दिएको हो ।
बैंकले प्रदेश १ मा ९ , प्रदेश २ मा ९ , बाग्मती प्रदेशमा १४ र गण्डकी प्रदेशमा ५ शाखा खुल्ला गर्ने जानकारी दिएको छ भने प्रदेश ५ मा ८, कर्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा ४ शाखा कार्यालय खुल्ला हुनेछन् ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालय:

प्रतिक्रिया