नबिल बैंकका ४५ शाखा खुल्ला रहने

६ बर्ष अगाडि

काठमाडौ । लडाउनलाई दृष्टिगत गर्दै नबिल बैंकले आज सोमबार ४५ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई  ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । 

बैंकले प्रदेश १ मा ७ , प्रदेश २ मा ५ , बाग्मती प्रदेशमा ११ र गण्डकी प्रदेशमा ४ शाखा खुल्ला गर्ने जानकारी दिएको छ भने प्रदेश ५ मा ४ , कर्णाली प्रदेशमा ६  र सुदुरपश्चिम प्रदेशमा ८ शाखा कार्यालय खुल्ला हुनेछन् ।  

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु :

 


 

No photo description available.

६ बर्ष अगाडि

प्रतिक्रिया