काठमाडौं – लकडाउनमा पनि एनएमबी बैंकले आज आइतबार प्रदेश १ को सबै शाखा खुल्ला गर्ने भएको छ । प्रदेश १ का शाखाहरु आज १० बजेदेखि नै खुलिसकेका छन् र ३ बजेसम्म खुल्ला गर्ने बताइएको छ ।
साथै, अन्य प्रदेशका बिभिन्न ठाउँ शाखालाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बैंकको भनाइछ । बैंकले कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

प्रतिक्रिया