लक्ष्मी बैंकको आज ५१ शाखा खुल्दै

६ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै लक्ष्मी बैंकले आज आइतवार ५१ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सबै प्रदेशमा हुने गरि बिभिन्न ठाउँका उक्त शाखाहरुलाई १० बजेदेखि १२ बजेसम्म र ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बताएको छ । कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

६ बर्ष अगाडि

प्रतिक्रिया