काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै प्रभु बैंकले आज आइतवार ३७ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सबै प्रदेशमा हुने गरि बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बताएको छ । कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

प्रतिक्रिया