काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंककाअनुसार आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२०.४८ रुपैयाँ रहेको छ ।
यस्तै खरिददर भने ११९.८८ रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ । पछिल्लो समय डलरकोे मुल्य घट्दो क्रममा रहेको छ ।
यसैगरि, अन्य मुलुकका मुद्राको विनिमयदर यस प्रकार रहेको छः
प्रतिक्रिया