सिदार्थ बैंकको आज आइतवार ६४ शाखा खुल्ला रहने

६ बर्ष अगाडि

लमध्यनजर गर्दै सिदार्थ बैंकले आज आइतवार ६४ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११  बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जानकारी दिएको हो ।

बैंकले प्रदेश १ मा १० , प्रदेश २ मा ११ , बाग्मती प्रदेशमा १६ र गण्डकी प्रदेशमा ३  शाखा खुल्ला गर्ने जानकारी दिएको छ भने प्रदेश ५ मा ११, कर्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा ७शाखा कार्यालय खुल्ला हुनेछन् ।  

यी हुन् आज खुल्ला हुने शाखा कार्यालय:


 

६ बर्ष अगाडि

प्रतिक्रिया