काठमाडौ । लडाउनलाई दृष्टिगत गर्दै नबिल बैंकले आज आइतबार ६१ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।
बैंकले प्रदेश १ मा ९ , प्रदेश २ मा ११ , बाग्मती प्रदेशमा १० र गण्डकी प्रदेशमा ९ शाखा खुल्ला गर्ने जानकारी दिएको छ भने प्रदेश ५ मा ७ , कर्णाली प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशमा १० शाखा कार्यालय खुल्ला हुनेछन् ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु ः

प्रतिक्रिया