लडाउनलाई मध्यनजर गर्दै नबिल बैंकले भोलि आइतवार ६१ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जानकारी दिएको हो ।
बैंकले प्रदेश १ मा ९ , प्रदेश २ मा ११ , बाग्मती प्रदेशमा १० र गण्डकी प्रदेशमा ९ शाखा खुल्ला गर्ने जानकारी दिएको छ भने प्रदेश ५ मा ७ , कर्णाली प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशमा ८ मा १० शाखा खुल्ला हुनेछन् ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालय:

प्रतिक्रिया