अब एनएमबी बैंकको मोवाइल बैंकिङ बीमाशुल्क भुक्तानी गर्न सकिने

६ बर्ष अगाडि

काठमाडौं – अब एनएमबी बैंकको मोवाइल एप्सबाट कुनै पनि बीमा कम्पनीको बीमाशुल्क भुक्तानी गर्न पाइने भएको छ । अब ग्राहकले एनएमबी आफ्नो मोवाइल बैंकिङबाट कुनै प्रकारको बीमाशुल्क तिर्न सक्ने बताइएको छ । 
एनएमबी बैंकले हालै आफ्नो मोवाइल एप्समा यस्तो फिचर्सको व्यवस्था गरेको हो । निर्जीवन तथा जीवन बीमा कम्पनीको बीमाशुल्क सजिलै तिर्न सकिने बताइएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया