काठमाडौं – नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंककाअनुसार आजका लागि अमेरिकी डलरको बिक्री मुल्य रु. १२१.४१ रुपैयाँ रहेको छ । यस्तै, डलरको खरिददर भने १२०.८१ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंककाअनुसार आज पनि डलरको मुल्य घटेको छ । हिजो डलरको बिक्री मुल्य नै १२२ रुपैयाँ भन्दा बढी रहेको थियो ।
यस्तै, अन्य मुलुकको विनिमयदर यस प्रकार छः
प्रतिक्रिया