काठमाडौ । लडाउनलाई दृष्टिगत गर्दै सेञ्चुरी बैंकले आज बिहीवार ३८ शाखा खुल्ला गर्ने भएको छ ।
बैंकले ६ प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।
बैंकले प्रदेश १ मा ८ ,प्रदेश २ मा ६ , बाग्मती प्रदेशमा १३ , गण्डकी प्रदेशमा २ , प्रदेश ५ मा ४ र सुदुरपश्चिम प्रदेशमा ३ शाखा खुल्ला हुने जानकारी दिएको छ ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु:

प्रतिक्रिया