काठमाडौ । लडाउनलाई मध्यनजर गर्दै नबिल बैंकले आज बिहिबार ५९ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जानकारी दिएको हो ।
बैंकले प्रदेश १ मा १० , प्रदेश २ मा ७ , बाग्मती प्रदेशमा १४ र गण्डकी प्रदेशमा ७ शाखा खुल्ला गर्ने जानकारी दिएको छ भने प्रदेश ५ मा ७ , कर्णाली प्रदेशमा ६ र सुदुरपश्चिम प्रदेशमा ८ शाखा कार्यालय खुल्ला हुनेछन् ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु :

प्रतिक्रिया