एभरेष्ट बैंकद्वारा रु ६ लाख प्रदान

६ बर्ष अगाडि

कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नं २को सरकारले स्थापना गरेको राहतकोषमा एभरेष्ट बैंकले रु ६ लाख प्रदान गरेको छ । 

मुख्यमन्त्री लालबाबु राउतलाई सो बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले आज सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । राहतकोषमा प्राप्त रकम कोरोना रोग नियन्त्रणमा खर्च गरिनेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया