काठमाडौं – नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंककाअनुसार आजका लागि अमेरिकी डलरको बिक्री मुल्य रु. १२२.२१ रुपैयाँ रहेको छ । यस्तै, डलरको खरिद मुल्य भने १२१.६१ रुपैयाँ रहेको छ । राष्ट्र बैंककाअनुसार मंगलबारको तुलनामा आज डलरको मुल्य केही मात्रामा घटेको छ ।
यस्तै, अन्य मुलुकका मुद्राको विनिमयदर यस प्रकार छः
प्रतिक्रिया