सेञ्चुरी बैंकले रुकुमको चौरजहारी अस्पताललाई २० थान पीपीई प्रर्दान

५ बर्ष अगाडि

काठमाडौं–सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रुकुममा कोरोना भाइरसको परिक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारीलाई २० थान पीपीई सहयोग स्वरुप हस्तान्तरण गरेको छ । 


सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले उपरोक्त पीपीई रुकुमका कुमार कठायतलाई हस्तान्तरण गरेका हुन ।


साथै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कोभिड–१९ को रोकथामको लागी प्रत्येक प्रदेश सरकारलाई पाँच÷पाँच लाख र संघिय सरकारलाई पचास लाख गरि कुल पचासी लाख प्रदान गरिसकेको छ । 
 
 

५ बर्ष अगाडि

प्रतिक्रिया