नेपाललाई १० अर्ब सहयोग गर्ने युरोपेली संघको घोषणा

६ बर्ष अगाडि

काठमाडौं – युरोपेली संघ (ईयू) ले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न नेपाललाई सहयोग गर्ने भएको छ । संघले नेपाललाई रु. ९ अर्ब ८० करोड सहयोग गर्ने घोषणा गरेको हो । 
युरोको आधारमा संघले ७ करोड ५० लाख युरो सहयोग गर्ने भएको हो  । यो रकम सरकारले नै खर्च गर्ने बताइएको छ ।  

६ बर्ष अगाडि

प्रतिक्रिया