ग्लोबल आइएमई बैंकको आज ६८ शाखा खुल्ला

६ बर्ष अगाडि

काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै ग्लोबल आइएमई बैंकले आज मंगलबार ६८ शाखा खुल्ला गर्ने भएको छ ।  बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई  ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । 

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन आज खुल्ला रहेने शाखाहरुः

६ बर्ष अगाडि

प्रतिक्रिया