काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२२.६३ रुपैयाँ तोकिएको छ । यस्तै, अमेरिकी डलरको खरिददर भने १२२.०३ पैसा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
यस्तै, अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार रहेको छः
प्रतिक्रिया