आज लक्ष्मी बैंकका ३४ शाखा खुल्ला रहने

६ बर्ष अगाडि

काठमाडौ । लडाउनलाई दृष्टिगत गर्दै लक्ष्मी बैंकले आज मंगलबार ३४  शाखा खुल्ला गर्ने भएको छ ।

बैंकले प्रदेश १ मा ८ ,प्रदेश २ मा ५ , बाग्मती प्रदेशमा ७ (उपत्यका बाहिर) , गण्डकी प्रदेशमा ३ , प्रदेश ५ मा ५, कर्णाली प्रदेशमा ३ र सुदुरपश्चिम प्रदेशमा ३ शाखा खुल्ला हुने जानकारी दिएको छ  ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु 

 

No photo description available.

६ बर्ष अगाडि

प्रतिक्रिया