काठमाडौ । लडाउनलाई दृष्टिगत गर्दै कुमारी बैंकले आज मंगलबार ५६ शाखा खुल्ला गर्ने भएको छ ।
बैंकले सात प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।
बैंकले प्रदेश १ मा ५ ,प्रदेश २ मा १५ , बाग्मती प्रदेशमा ९ , गण्डकी प्रदेशमा ८ , प्रदेश ५ मा ९, कर्णाली प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशमा ५ शाखा खुल्ला हुने जानकारी दिएको छ ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु :

प्रतिक्रिया