आज सञ्चुरी बैंकका ३२ खुल्दै

६ बर्ष अगाडि

काठमाडौ । लडाउनलाई दृष्टिगत गर्दै सेञ्चुरी बैंकले आज मंगलबार ३२  शाखा खुल्ला गर्ने भएको छ ।

बैंकले ६ प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई  ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । 
 
बैंकले प्रदेश १ मा ६ ,प्रदेश २ मा ६ , बाग्मती प्रदेशमा १३ , गण्डकी प्रदेशमा ४ , प्रदेश ५ मा ४ र सुदुरपश्चिम प्रदेशमा २ शाखा खुल्ला हुने जानकारी दिएको छ  ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु : 

 

No photo description available.

६ बर्ष अगाडि

प्रतिक्रिया