काठमाडौ । लडाउनलाई दृष्टिगत गर्दै नबिल बैंकले आज मंगलबार ५४ शाखा खुल्ला गर्ने भएको छ ।
बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।
बैंकले प्रदेश १ मा ९ , प्रदेश २ मा ७ , बाग्मती प्रदेशमा ९ , गण्डकी प्रदेशमा ७ , प्रद्श ५ मा ९ , कर्णाली प्रदेशमा ६ र सुदुरपश्चिम प्रदेशमा ७ शाखा कार्यालय खुल्ला रहने छन् ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु :
प्रतिक्रिया