आजको विनिमयदर, डलरको मुल्य कति ?

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ । राष्ट्र बैंककाअनुसार आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२२.६३ रुपैयाँ तोकिएको छ । साथै, खरिददर भने १२२.०३ पैसा तोकिएको राष्ट्र बैंकको भनाइ छ । 
यस्तै, अन्य मुलुकको  मुद्राको विनिमयदर यसप्रकार छ, 

६ बर्ष अगाडि

प्रतिक्रिया