आज सोमवार हिमालयन बैकंको २२ शाखा खुल्ला रहने

६ बर्ष अगाडि


लकडाउनलाई दृष्टिगत गर्दै हिमालयन बैकंले आज सोमवार २२ शाखा खुल्ला गर्ने भएको छ ।

बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । 

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु:

६ बर्ष अगाडि

प्रतिक्रिया